ON AIR

डकर्मी तालिम प्रदान

|Views: 148

बुधसिं/भूकम्प प्रतिरोधी आवास निर्माणको लागी दक्ष जनशक्ति उत्पादन गर्न ब्ुाधसिंङको नेवारपानीका युवालाई डकर्मी तालिम दिईएको छ । अक्स्फार्मको सहयोगमा बुधसिङ गाबिसको विभिन्न वडामा रहेका ३३ जना युवालाई डकर्मी तालिम दिएको स्थानीय राजन श्रेष्ठले जानकारी दिनुभएको छ । पुस १गतेदेखि सुरु भएर सात दिनसम्म सञ्चालन भएको तालिममा सहभागीलाई भूकम्प प्रतिरोधी आवास निर्माणको प्रारम्भिक जानकारीको प्रशिक्षण दिइएको थियो ।